कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गोलमाल पढौं -हास्यब्यङ्ग्यको स्वाद लिऔं



परदेशमा रहदाँ भोग्नु परेका दुःखकष्ट पीरमार्काका कथा-ब्यथाहरुलाई समेटेर रचिएको यथार्थपरक हास्यब्यङ्ग्य कविताहरुको रसस्वादन गरौं । जताततै गोलमालै गोलामाल भएको यो अवस्थामा कवि शिव प्रकाशको हास्यब्यङ्ग्य कविता संग्रह गोलमाल प्रकाशित भएको छ । सीमित मात्रामा उपलब्ध गोलमाल आजै अर्डर गरि आफ्नो कपि सुरक्षित गरौ । यो कृतिले २००७को अनेसास अनन्त हास्यव्यंग्य उत्कृष्ट पुरस्कार पनि जितेको छ ।



मूल्य पाँच अमेरिकी डलरमात्र रहेको गोलमालको बिक्रीबाट प्राप्त भएको रकमको ५० प्रतिशत लेखक र ५० प्रतिशत अन्तर्राटि्रय साहित्य समाजलाई प्राप्त हुने छ । स्मरणिय छ तपाइँको पाँच डलरले क्ष्ल्ीक् लाई ठूलो सहयोग हुनेछ भने एउटा प्रतिभालाई पनि ठूलो हौषला र प्रेरणा मिल्नेछ । त्यसैले आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् ।



अर्डर गर्ने ठेगाना -




SHIVA PRAKSH
232 CANTON ST , SUITE 305
RANDOLPH, MA02368
781 696 2249