कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार

ई।सं। २००९ का पुरस्कारका लागि हुने मूल्याङ्कनमा समावेश गर्न तल उल्लिखित शर्तहरु पूरा गरी पुस्तकहरु यस पुरस्कार समितिमा पठाउन समस्त साहित्यकर्मीहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एवार्ड कमिटी हार्दिक अनुरोध गर्दछ । या पुरस्कार प्रत्येक दुइ वर्षमा एकपटक प्रदान गरिने छ । पुरस्कार प्रदान गर्ने सालभन्दा अघिका दुइ वर्षभित्र प्रकाशित साहित्यिक पुस्तकहरु मात्र पुरस्कारका लागि योग्य हुनेछन । त्यस्ता पुस्तकमध्य सबैभन्दा उत्कृष्ट साहित्यिक कृतिलाइ प्रस्तुत पुरस्कार प्रदान गरिनेछ । नगदका साथ पुरस्कृत साहित्यकारलाइ सम्मान-पत्र पनि प्रदान गरिने छ ।

पुरस्कारहरु
१। अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारका राशी युएस्डलर १५००।०० र अनेसासका १०० डलर बरावरका आजीवन सदस्यता

२। सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ४००।०० र सम्मान-पत्र

३। सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर ३१०।०० र सम्मान-पत्र

४। सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार
परस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

५। सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

६। सर्वोत्कृष्ट हास्यव्यंग्यका पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

७। सर्वोत्कृष्ट धवलागिरि अाचलका पुस्तकका लागि अनेसास रोहिणी शमा सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

८। सर्वोत्कृष्ट गन्डकी अाचलका पुस्तकका लागि अनेसास गन्डकी अाचल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कारका राशी न रु २००।००

९। सर्वोत्कृष्ट वाग्मती अाचलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

१०। सर्वोत्कृष्ट नारायणी अाचलका पुस्तकका लागि अनेसास गोविन्द गिरी ूप्रेरणाू सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

११।सर्वोत्कृष्ट जनकपुर अाचलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र

१२। सर्वोत्कृष्ट कोशी अाचलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिर सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र


१३। सर्वोत्कृष्ट मेची अाचलका पुस्तकका लागि अनेसास सीता पान्ड सर्वोत्कृष्ट पुस्तक पुरस्कार
पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान-पत्र


पुरस्कारका लागि पूरा गर्नुपन शर्तहरुः

१। नेपाली भाषामा लेखिएका साहित्यका गद्य एवम पद्य दुव क्षेत्रका सब विधाहरुः कथा निवन्ध पवन्ध यात्रा साहित्य साहित्यका
इतिहास समालोचना साहित्यकारहरुका जीवनी नाटक एकाङ्की कविता सब प्रकारका काव्यहरु आदि कृतिहरु पुरस्कारका
लागि योग्य हुनेछन् तर कृति आफैमा पूण हुनुपर्नेछ । अर्थात कृतिका रसास्वादनका लागि अन्य उपकरण जस्त अडियो भिडिया
प्लेयर आदिका आवश्यक नपन हुनुपर्नेछ ।

२। ई।सं। २००९ का पुरस्कारका लागि जनवरी १ २००७ देखि डिसेम्बर ३१ २००८ भित्र पहिलोपटक प्रकाशित भएका कृति मात्र
पुरस्कारका लागि योग्य हुनेछ । सा मितिभन्दा पहिल प्रकाशित भइ सा अवधिमा पुनर्मुद्रण भएका कृतिहरु पुरस्कारका लागि योग्य हुने छैनन् तर साहित्यकारका आफ्ना रचनाहरु पहिला फुटकर रुपमा अन्यत्र प्रकाशित भइसकेका भए पनिका संग्रह यदि मािथ उल्लिखित अवधिभित्र पहिलोपटक प्रकाशित भएका हाे भन पुरस्कारका लागि योग्य हुनेछ ।

३। पुरस्कारका लागि कृति पठाउँदा ६ प्रति पठाउनुपर्ने छ । प्राप्त कृतिहरु फिता गरिन छैनन ।

४। पुरस्कारका लागि कृति पठाउँदा एउटा आवेदन र साहित्यकारका संक्षिप्त जीवनी पनि संलग्न गरी पठाउनुपन छ । आवेदनमा
अन्य कुराका अतिरिक्त प्रस्तुत पुस्तक लेखकका मौलिक कृति हा भन्न कुरा स्पष्ट उल्लेख गर्नुका साथ लेखक महिला सहभागी
भए सा र पुरस्कारका लागि पठाइन कृति लेखकका पहिला प्रकाशित पुस्तक भए सा समेत खुलाउनुपन छ । त्यस्त कुन
आाचलिक पुरस्कारका लागि पनि हा भन पनि लागि पनि पेश गर्नेल लेखक त्या अाचलका भन्न कुरा पनि सप्रमाण उल्लेख
गर्नुपछ । त्यस्त वाल साहित्यका र हास्यव्यंग्य वा गीति साहित्यका पुस्तक भए सा समेत खुलाउन पर्नेछ । आवेदन लेखकबाहेक
अरुल पठाउन अवस्थामा लेखकका स्वीकृति लिएर पेश गर्नुपर्नेछ तर स्वर्गीय साहित्यकारका हकमा निजका नजिकका नातेदारल
आवेदन दिन सक्नेछन ।

५। ई।सं। २००९ का पुरस्कारका लागि कृति पठाउँदा जनवरी १५ २००९ भित्र तल उल्लिखित ठगानामा आइपुग्न गरी
पठाउनुपन छ । पुरस्कारका विजयीका घोषणा सन २००९ का भानुजयन्तीका दिन गरिन छ र पुरस्कारका वितरण सा वर्षक देवकोटाजयन्तीका दिन गरिन छ ।

६। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका एवाड कमिटीका वहालवाला पदाधिकारीहरु र निजका नजिकका परिवारका सदस्यहरु
आमा बावु छोरा छोरील पुरस्कारका लागि आवेदन गन पाउन छैनन । नजिकका परिवार सदस्यहरुका कृति पुरस्कारका लािग
पठाउनुअघि त्यस्ता पदाधिकारी एवाड कमिटीबाट अलग हुनुपन छ ।

७। पुरस्कारका लागि कृतिहरुका मूल्याङ्कनमा अनुचित प्रभाव पान प्रयास गरेका पाइएमा त्यस्तेा साहित्यकारका कृति पुरस्कारका निम्ति अयोग्य ठहरिन छ ।


स्पष्टीकरण
१। मूल्याङ्कनका आधारमा यौटा पुस्तकल एक पटकमा यौटा मात्र सुरस्कार पाउनेछ । एउटा पुरस्कारका लागि छानिएका
साहित्यकार त्यसपछिका वर्षहरुमा अका पुरस्कारका लागि अयोग्य हुनेछैन तर एउट साहित्यकारलाइ एउट पुरस्कार दोस्रोपटक
प्रदान गरिन छैन । कुन पनि पुरस्कारमा प्रतिद्वन्द्वी न भएमा त्या पुरस्कारका रकम अनेसासपुरस्कारअक्षयकोषमा जम्मा हुनेछ ।
२। संयुक्त लेखन कृतिहरु पनि पुरस्कारका लागि योग्य हुनेछन तर उत्कृष्ट नारी हस्ताक्षर र उत्कृष्ट नव प्रतिभा पुरस्कारका
हकमा संयुक्त रुपमा रचिएका कृतिका सब लेखकहरु पुरस्कारल लक्ष्य गरेका दायराभित्रका हुनुपर्नेछ । मरणोपरान्त पुरस्कार
प्रदान हुन अवस्थामा नजिकका हकवालालाइ प्रदान गरिन छ ।
३। कुन पनि पुस्तकका संस्करण लेखिन पृष्ठमा लेखिएका प्रकाशन मितिलाइ मान्यता दिइनेछ । विक्म संवत्का वष मात्र उल्लेख
गरी प्रकाशन भएका पुस्तकहरु ई।सं।sा दुवैसाल भित्र पन देखिएमा संस्थामा प्राप्तभएका मितिका वर्षका प्रतिस्पर्धामा मात्र
समावेश गराइनछ र एकपल्टका मूल्याङ्कनमा समावेश भैसकेका पुस्तकहरुलाइ अका पटक समावेश गराइन छैन ।
४। अन्चल एवार्डहरुमा लेककका पुस्तकम भएका जन्म स्थानका आधारमा कृतिलाइ त्या अन्चलका कृति मूल्याङ्कनका वर्गमा
राखिनेछ । पुस्तकमा लेखकका जन्मस्थान लेखेका छैन भन मनोनयनकर्ताल लेखकका सप्रमाण जन्मस्थान खुलाएर पठाएका जन्मस्थानलाइ मान्यता दिइनेछ ।
५। कुन पनि एवार्डका लागि नोमिनेशन गर्नेल नोमिनेशन फाइल गदा अनेसासका निर्णय फाइनल हुनेछ त्या न मेरा लािग
स्वीकाय हुनेछ त्यसमा कुन बाधाविरोध जनाउन छैन भन्न कुरा निवेदनमा खुलाउनुपर्नेछ । त्या मनोनयनकताल नखुलाएर त्यस
पठाएका भए पनि मूल्याफ्नमा लिइनछ तर अनेसास एवाड कमिटीका निर्णय न फाइनल हुनेछ । एवाड कमिटीमाथि प्रतिस्पर्धीका
उजुरी लाग्न सक्नसकनेछैन ।