कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

''देश संकटमा डुबेको बेला ''

आचार्य प्रभा


भन्छन देश संकटमा डुबेको छ
देश अब शेष हुँदैछ
हरेक पल नयाँ नयाँ खबरका
श्रीजनाहरु भै रहेछन
देश अवन्नतिको बाटोमा
लम्की रहेछ ,
त र... खै ?
यस्को निराकरण ?
खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवाय
केवल... अखबारमा
ताजा समाचार बिश्लेषण गर्न बाहेक
अनी हामी... >)
उत्तेजित बनेर
प्रत्एक समाचार पढ्न मात्र
आतुर हुन शिवाय !
त्यसैले म भन्छु हजुर ....
मेरा अघी बड्ने पाइलाहरुमा
फलामका कल्लिहरु बाँधिएका छन आजकल ,
मैले देशको लागि सोँच्ने माथिङलमा
असहज पट्टी बांधिएको छ अचेल
त्यसिले म के सोचौ ?
देशको लागि साथी ?
मलाई सोँच्ने मौका नै
देशका नरभक्षकहरुले कँहा दिएर
त्यती सजिलै ?
(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता