कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नर्थ क्यारोलाईनामा कवि गोष्ठी हुने





आगामी सेप्टेम्बर ६ का दिन NASeA/ANMA को सम्मेलनको अवसर पारेर Hilton Hotel , Raleigh, North Carolina अमेरिकामा बृहत कवि गोष्ठी हुने भएको छ ।


उक्त कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण कवि, साहित्यकार लगायत साहित्यानुरागी महानुभावहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाईना च्याप्टरका तर्फबाट अनुरोध गरिएको छ ।