कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कर्म गर्ने आफ्नो आफ्नो तरिका यो भूमिमा

यहि भूमिमा कति यस्तो दिदी बहिनी हरु छन जो आफ्नो हप्ताको कर्म सकेर सनिबार बिहान भजन कृतन गर्ने गर्छन हिन्दु हरु भने देखि क्रिस्चेनहरु संगति जान्छन | र आफ्नो धर्म को लागि माया दिने गर्दैगर्ने हरु नि यहि भुमि नभयका हैन | हरेक सनिबार बिहान १० बजे देखि ११ बजे सम्म साइ केन्द्र इजरायल मा गयर भजन कृतन गर्दछन | तर आफु आफु हिड्ने बाटो फरक छन् है र परिवार ले नि बुझ्न सक्नु पर्छ आफ्नो श्रीमती छोरि बुहारी दिदी बहिनी कस्ती छ भनेर |जे होस् समय समय मा आफ्नो छोरि बुहारी नातिनी के हो तेस्लागी झस्काउने काम चाही गर्नु पर्छ कुन मार्ग अबलम्बन गरेको छ भनेर जुन सुकै किन नहोस |सामाजिक सेवामा नि लागेको छन , दुख मा हात दिने नारी हरु नि छन यहि भूमिमा नेपाल बाट आयर \ आफ्नो कर्म अनि साथमा समाज सेवी बन्ने दिदी बहिनी को अभाब छैन यो भुमि मा जस्तै ; नारि आवाज भन्ने सस्था | यस्तै को अपबाद मा डिस्को अनि मस्ती को नाम धुम भनेर चिनिने दिदी बहिनी हरु नि छन् है |
मानिसको चाहना नि कस्तो कस्तो हुन्छ भने नि अचम्मको को रहेछ यो संसार , बुझ्न नै गार्हो ,यसो घुम्ने क्र्म मा पार्क निस्केको थिए |सुक्रबार बेलुका अनि दुनिया आफ्नो आफ्नो तरिकाले रमाउदै थ्यो म नि तेही तरिकाले रमाउदै थिय घुमेको थिय तेही लेभिन्सकी पार्क मा |केहि पाउन केहि गुमाउनु पर्छ भने जस्तै माया पाउन को लागि माया गुमाउन पर्दो रहेछ यो चाही नियम लागु होला है तिनी लड्की हरु लागि , भाषा को समस्या छ तेहा बोल्न को लागि ,दुइ जना एक अर्काको मन को कुरो पोख्न खोजेको होला ह ..ह.. भन्दै छन मुन्टो हल्लायर के भनेको के हो बुझ्न सकेको छैन मात्र हातमा बियर को सिसि छन तेही हो दुबैले बुझ्नेभाषा भनेको साथमा बैश छ| त्यो मोरो केटो ले अंग्रेजी बोल्न सक्दैन अनि यहाको हिब्रु नि राम्रो सित बोल्न सक्दैन कसरि हो त्यो माया को प्रिती कसरि हुने कुरो आदान प्रदान हे भगवान रक्षा गर तिनी हरु लागि . सुमार्ग देउ यिनी हरु लागि अनि कर्म गर्न जान मन लगाई देउ यिनी हरु लागि अनि हुन्छ तिनी हरु को लगानी को सहि सदुपयोग , के आफ्नो कर्म भनेको आफु ले नै गर्ने हो अरु ले हैन होला नि घरमा श्रीमान होला अनि बाबु नानी हरु होलान , के त्यो बैसको पोको छ भनेर भोलि त बस्दैन होला नि साथी हरु , के आफ्नो जीवन भन्दै मा जसो नि गरेर हिड्ने हुन्छ श्याल त बीस मा घोर्ले हुन्छ मानब पो हो तिमि हरु नि , सोच , के जसो तसो यहि हो मेसो ? के आफ्नो सस्कार नै चाहिदैन भने किन जन्म को कर्म गर्नु अनि के पैसा नै हो भने देखि किन लगानी गरेको ६ लाख नेपाली दलाल र यहाको लोकल दलाल लागि किन दियको तेही नि थ्यो होला नि यस्तो कुमार्ग गर्न को लागि उपयुक्त स्थान तिमि हरु को लागि| नेपाली भनेर हिड्न असजिलो हुने कर्म गर्दै छौ है | कि ट्याक्सी चडाउने भयको ले गर्दा खेरि त्यो बुजी नबुजिकन हिडेको , अनि राती डिस्को मा रम्न जानु को लागि लियको हो केहो बुझ्न सकिन .......लेभ्न्सकी पार्क मा देखेको जोडी फेरी अर्को दिन त बाटो मा हिडिरहेको थिया तेही नेर आयर पो ट्याक्सी बाट झर्छन , यह भगवान किन फेरी मेरो नजिक मा नै आउछन यस्ता कु मार्गी हरु आफु लागि नै दंग लगेर आउछ हो | फेरी तेही हो ह ह को भाषा साथमा टुबोर्ग बीएर बसे तेही छिडीमा र भाषा बोल्न थाले उही पाराले. केटि छन बिस पचिसको जस्तो केटा नि तेस्तै हो |भाषाको नै समस्या छ मेरो कुरो यो हो कि हो हिड गर खाऊ आफ्नो कर्म आफुले नै गर्ने हो मात्र हो सजिला उपाय हरु अबलम्बन गर्नु साथमा समाज ले पचाउने कुरो गर्नु भनेको हो , कसैको आफ्नो जीवन लागि हामी ले बन्देज गर्न सकिदैन मात्र सकिन्छ संदेश दिन को लागि | के घरको श्रीमान को लागि के भनेर भन्ने यदि छ भने देखि ,छैन भने देखि भोलि तिमि सित जीवन गास्न आउने लागि कसरि सक्छौ हो नानी देखि को बानी लागि हाल्छ सानी .........फेरी अर्को कुरो हो त्यो महा मारिले यी दिदी बहिनी लागि चाही बचाऊ है श्री पशुपति नाथ | हिड मोज गर रमाउनु अनि भन्नु केहि पनि छैन यिनी हरु लागि , घुमेर बसेर खायर रमाय o जीवन को अन्ति घडी लागि सम्झना | नेपाली ले हिन्दी जसरि चाइनिज नि जान्ने हो भने देखि त हुन्थ्यो तर बोल्न नै गार्हो हुन्छ भन्छन यीनि हरु ले तेही भयर मुन्टो ह ह गरेको होला ,जेहोस ह ह भनेर नि काम लागेको छ उखार्मौली बैस हरु लागि | आफुले गर्दा खेरि अरु को जीवन लागि कति को असर हुन्छ होला है | जय पशुपति नाथ हामी सबै रक्षा गर | साथ मा ति डिस्को मार्गी लागि परिबर्तन गरिदिनु होला | सहि मार्ग दिनु होस् | जय पशुपति नाथ |
उही प्रदेशी
हरि अधिकारी
नुवाकोट , नेपाल
हाल :- तेल अभिभ, इजरायल