कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कथाकार शर्मिला खड्का पुरस्कृत



नारी स्रष्टाको सस्था गुन्जनले कथाकार शर्मिला खड्का दाहाललाइ 2066 सालको गुन्जन पुरस्कार प्रदान गरेको छ ।

सस्थाको साधारणसभामा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गगाप्रसाद उप्रेतील़ 10 हजार रुपैया राशिको पुरस्कार हस्तान्तरण गरे । खड्काका ‘समयको क्यानभासमा’ कथा सग्रहका साथै नियात्रा र बालसाहित्यका पुस्तक प्रकाशित छन् ।

गुन्जन अध्यक्ष गीता केशरीको अध्यक्षतामा भएको कार्यक्रममा भद्राकुमारी घले र प्रकाश प्रधानागलाइ गुन्जन सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा गगा पौडेलको कथासग्रह 'चारआठे चुळ्ठो' सार्वजनिक गरियो । पुरस्कृत स्रस्टा तथा विमोचित पुस्तकबारे कथाकार भागिरथी श्रेष्ठ र समालोचक रामप्रसाद ज्ञवालीले प्रकाश पारेका थिए ।

कान्तिपुर