कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कति जोशिलो होउ यो घडी त !


अशोक पार्थिव तामाङ


"म" भने चुपचाप छु,
बहानामा
कहिले....?
कहिले....?
......................
तर
यो घडि त
रात दिन
टिक - टिक , टिक - टिक , टिक - टिक , टिक - टिक
चलि रहेको छ,
कति जोशिलो होउ
यो घडी त !


तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )