कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - घरको चुलो चौका छाडी




घरको चुलो चौका छाडी बिदे तिर आछु म
आफु भित्र विस्वास् राखी सधै काममा धाछु म ,

देशै छाडी टाढा आएँ अन्जान् नै छु सबैसँग
नौलो दे परिवेशमा धेरै ठक्कर खाछु म ,

भाग्यला दो के दिउ कर्म गर्ने रहर भयो
दुःख सुख साथी सम्झि माया प्रिती लाछु म ,

कसलाई आफ्नो मान्नु यहाँ बाहिर हेर्दा सबै उस्तै
ङ्गिन यो दुनिया नै आफु भित्र पाछु म


बिमला अधिकारी