कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

एकै दिनको प्रतिक्षामा - गजल

गजल


एकै दिनको प्रतिक्षामा सयौ रात जागिदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु

मनको कुरा पुग्छ भने सधै मन्दिर धाइ दिन्छु
अमृत सरि अश्रु धारा आशु पनि पीदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाईदिन्छु


तिमीलाई सुख हुन्छ भने लाखौ पिडा सहिदिन्छु
मनको दुख मनमा राखी सबको सामु जिदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु

मनको दुख समालेर मनभित्रै सीईदिन्छु
तिम्रो लागि अमृत सरि बिष पनि पीइदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु



भुमि सापकोटा अन्जान