कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

म र मेरो लोकतन्त्र




लोकतन्त्र- जिन्दावाद ! जिन्दावाद !
निरङ्कुश शासन- मूर्दावाद ! मूर्दावाद !

घोक्रो सुक्ने गरी
सडकमा नारा लाएँ मैले
रुझेको विरालो झैं घर पुगें

भोकाएको व्वाँसोले झैं
घरकालाई झम्टें
घरमै शासन चलाएँ ।