कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मौन स्वयम्भू र अर्धमूदित नयनहरु

-दाजु गुरुङ्ग

हरेक पल पलका हावाका झोकाहरुले
निरन्तर दूस्तक दिइरहेछ
हरेक क्षण क्षणका समयका हातहरुले
अगणित मुक्का हानिइरहेछ
दस्तक सुनेर पनि
मुक्का खाएर पनि
स्वयम्भू मौन छ
मौन स्वयम्भूका
नयनहरु मूदित छन अर्ध-मूदितछन
यदि मौनता नै जीवनको अभिष्ट आर्दशता हो भने
अर्ध-मूदित नयनहरुले माœा संसार चिहाउने हो भने
मौन -व्रत पालेर वस
नयनहरु अझ मूदित गरेर वस
जसरी शदियौ देखि वसिरहेछौ ।

धेरै भयो हाम्रा घर अुगनले घामका किरणहरु चुम्न नपाएको
धरै भयो हाम्रा गुम घरले जुनको चहकता हेर्न नपाएको
अनि धेरै भयो हिमाल पहाडका फेदिहरुमा
तराइका फाटहरुमा
घामले पाइला टेक्न नपाएको जुनले टहल्न नपाएको -
त्यसैले त आफनै मेहनतको खेत वारीहरुमा
आफनै सपनाका वगैचाहरुमा
पूुूलका कोपिलाहरु विरुवाहरु मूनाहरु
जीवनका उज्यालो घामको घमाइलो नतापी
जुनको शितलताको अनुभूति नगिर
ओइलाइ रहेछन्
यौवनका ठूला ठूला सपना सजाउने चहानाहरु
हत्केलामा लाली गुरास र सुनगाभा फूलाउने इच्छाहरु
निराशाका अध्याराहरुमा
आस्था माथिको घात प्रतिघातहरुमा
वलातकृत भइरहेछ
आफनै घर आंगनमा ।
तर स्वयम्भू मौन छ नयनहरु मूदित छन् अर्ध मूदितछन।् ।
यदि मौनता नै आर्दशता हो भने
मूदित नयनहरुले माœा संसार चिहाउने हो भने
मौन व्रत पालेर वस मूदित नयनहरु लिएर वस
जसरी शदियौ देखि वसिरहेछौ ।

सगरमाथा भन्दा अग्ला अग्ला सपनाहरु वोकेर
सम्पूर्ण व७३डठठटसमाण्ड अटाउने चहानाहरु साचेर
हरेक साझ विहान
तिमं्रो समर्पणमा जीवन अर्पेका लामा र आनीहरु
ॐ मे मे पेमे हुम
ॐ मणि पद्मै हुम को मन्त्रोच्च्ँरण्ँ गर्दै
शान्तिका दीपहरु पं्रोज्जोलित गरिरहेछन्
शुभ दिनहरुका कामना गर्दै
ध्वाजा पताकाहरुले तिम्रो चैत्य धपक्क वलिरहेछन्
पौराखी शिल्पी हातहरुले तिम्रो वुढो अनुहार र
डाडा माथिको घाम जस्तो शरिरलाइ पनि झन झन तरुण वनाइहेछन
नित्य शान्तिका मन्œाोच्चारण र सुगन्धहरु
ढोल ढयाङ्ग्र्रो र शंख घण्टाका दुन्दूभी सगै तरंगीत भइरहेछन्
लाग्छ वुद्व र वुद्वत्वको सन्देशहरु
यहिवाट मानव सागरमा गुाजयमान भइरहेछन
अनि सवैले एउटै चहाना पालेकाछन् मन भरि एउटै कामनाराखेकाछन् -
तिम्रो अुगन भरि परेवाँहरुले
सधै सधै पे्रमका गीतहरु गाउदै प्रेमका मालाहरु गाँस्तै
एउटै पधेँरामा प्यास मेटून र
यो श्रृजनाको आकाश माथि स्वछन्दले कुवा खेल्दै उड्न सकुन ।
तर तिम्रो अनुहार भरि परेवाको आलो रगत पोत्ने गरि
तिम्रो मौनताको उपहास गर्दै
खुलेआम परेवाहरुको शिकार खेलिरहेकाछन
जल्लादहरु कतै गुलेली मटेग्रा र घुयœााहरु
कतै वारुदका अुगाका गोलाहरु फयाकिरहेछन्
निरीह परेवाहरु शिकार भैइरहेछन्
आफनै घर-अुगनमा ।
अनि परेवाहरु निरीह वाचेकाछन आफनै खेत-वारीका गह्ाहरुमा
पानी खाने पधेँराहरुमा खोला नदिहरुमा अनि सधै हिडने गोरेटोहरुमा सडकहरुमा
िहंसाले वलत्कृतछन् आहतले छटपटिएका छन् र
रगतले तसर्िरहेछन्
आफनै माटोमा ।
तर स्वयभू मौन छ
नयनहरु मूदितछन अर्धमूदित छन्
यदि मौनता नै पि्रत हो भने मूदित नयनले नै संसार हेरिरहने भए
मौन वर्त पालेर वस मूदित नयनहरु लिएर वस
जसरी शदियौ देखि वसिरहेछौ ।

आजकल तिम्रो माजुपŒानमा
दिनहू नया नया जाœााहरु माचन भइरहेछ
घोडे जाœाा गाइ जाœाा वन्दुके जाœाा अनि जाœाै जाœाा
नत पर्वको जाœाा नत गर्वको जाœाा
के गर्ने मानिसहरु जाœाा हेर्न मस्तछन्
चटकेहरु जाœाामा लुटनमा व्यस्तछन्
त्यसैले त उŒार र दक्षिणका तिलस्मी चटकेहरु आकाछन
पर्व र पस्चिमका पनि भेला भाकाछन
चटकेहरुले खाकाछन् मातेकाछन् अजिर्णले मरेकाछन्
तर जाœाामा रमितेहरु लुटिएकाछन्
गोरु मोलाइमा वेचिएकाछन कवाडीको भाउमा साटिएकाछन्
हाँट भर्न आ का हुन की मेला हेर्न आ का हुन जस्तो
मानिस मरिसकेका रमितेहरु ।
के थाहा चटकेहरुले पानी खाने मुहान वेचिसकेको छन भनेर
के थाहा चटकेहरुले घास दाउराको जङ्गलमा अुखा लाकाछन भनेर
के थाहा र रमितृलाइ आफू कसैको वन्दकी वनिसकेको छु भनेर ।
लाग्छ वस्तीमा चटकेहरुको जाœाै जात्रा मौलाएकॊ छ
मानिसहरुमा मानिस हराएको रमितेहरु मात्र वाचेकोछ
सधै चुपचाप चिसो चिसो मूर्दाहरुको वस्ती जस्तो ।
त्यसैले त वस्तीको पधेरोको मुहान सुकेका छ
सगै वसेर खाजा खाने चौतरीको आस्था भत्किएको छ
आस्था हराएको छ विहानी हराएको छ ।
तर पनि स्वयम्भू मौन छ ।
स्वयम्भू माजुपŒानको साक्षी अनि विश्वासको धरोहर
पेन्सनमा वाचेको वुढो लाहुरे घाम ताप्न डाडामा वसे जस्तै
आफै निरन्तर क्षितिज खोजीरहेछ घाम पर्खिरहेछ
स्वयम्भू मौन छ नयनहरु मूदित छन् अर्ध-मूदित छन्
मौनता नै सहनशिलता हो भने
मूदित नयनहरुले नै ससार हेरिरहने भए
मौन व्रत पालेर वस मूदित नयन लिएर वस
जसरी शदियौ देखि वसिरहेछौ ।


dajuup@yahoo.com