कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

धारावासीको ‘आमा’ सार्वजनिक

साहित्यकार कृष्ण धरावासीको कथा संग्रह ‘आमा’ सार्वजनिक भएको छ । नारी समस्यामा केन्दि्रत गरिएको आमामा १७ कथा समेटिएका छन् । आमा धारावासीको २० औं कृतिको हो ।

सङ्ग्रहको वरिष्ठ साहित्यकार अभि सुवेदीले सार्वजनिक गर्दै नारीका विविध विषयवस्तु समेटिएका कथा सबै साहित्यप्रेमीले रुचाउने विश्वास व्यक्त गर्नुभयो ।