रचनाःश्याम रॊक्का
कैयौँ साथी भेटेँ,साथ पाइन मैले।। माया खॊज्दा खॊज्दै,हार खाइन मैले।। यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।। बल्ल भेटेँ माया,धेरै कसम खायौँ बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।। माया गर्दा गर्दै,धॊका उनको पाएँ' गह भरि आँसु,रून चाहिन मैले।। केका लागि बाँचु , केहि रहर छैन चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।। निराशीयर लेखे .............अधिकाँशलाइ जवानी र अल्लारे बैशमा साह्रा सँसार एक्लै हाँक्छु जस्तै लाग्ला तर उमेर , तन,मन,धन मा धमीरा लागेसी झन प्रेमीले ने घात गरि साथ छाडेसी.............

गजल-श्याम रॊक्का
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि