कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल-श्याम रॊक्का

रचनाःश्याम रॊक्का

Photobucket


कैयौँ साथी भेटेँ,साथ पाइन मैले।।

माया खॊज्दा खॊज्दै,हार खाइन मैले।।

यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र

एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।।

बल्ल भेटेँ माया,धेरै कसम खायौँ

बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।।

माया गर्दा गर्दै,धॊका उनको पाएँ'

गह भरि आँसु,रून चाहिन मैले।।

केका लागि बाँचु , केहि रहर छैन

चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।

निराशीयर लेखे .............अधिकाँशलाइ जवानी र अल्लारे बैशमा साह्रा सँसार एक्लै हाँक्छु जस्तै लाग्ला तर उमेर , तन,मन,धन मा धमीरा लागेसी झन प्रेमीले ने घात गरि साथ छाडेसी.............

Photobucket

Photobucket