कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - मनोज काफ्ले मनसुन




खुसि नै खुसिका खात सल्बलाए
झनझन मनभर बात सल्बलाए l

प्रियाका संगमा म रमें रंगरंगमा
साँच्चिकै अनिदा रात सल्बलाए l

सुनसान छ शहरमा रहरै रहरमा
हातमाथि उनका हात सल्बलाए l

सुस्त सासले अब स्पस्र फैलाए
लातसंग उनैका लात सल्बलाए l

बिरानो देश म भोलिको सवारी
घातबनि कस्ता घात सल्बलाए l