कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल सङ्ग्रह बिमोचन


सम्पूर्ण साहित्यिक अनुरागिहरुमा हार्दिक आमन्त्रण !!

यही सेप्टेम्बर ३ तारिखका दिन गजल सङ्ग्रह "रहर भो जिन्दगी' को बिमोचन कार्यक्रममा यहाँहरुलाई हृदयत: आमन्त्रण गर्दछु। यहाँहरुको उपस्थितीले हामीलाई साहित्यमा अझै अगाडि बढ्न हौसला मिल्नेछ। त्यसैले उक्त दिन सम्पूर्ण साहित्यिक मनहरुको उपस्थिती प्रार्थनिय छ।

कार्यक्रम : 'रहर भो जिन्दगी' गजल सङ्ग्रह बिमोचन

मिती : सेप्टेम्बर ३ शनिबार

स्थान : ते...लअभिब लेवेन्स्की पार्क (पुलिस स्टेशनको सङ्गै)

समय : दिनको ठीक ३ बजे।

आयोजक: अन्तरराष्ट्रिय नेपाली साहित्य समाज

(इजरायल च्याप्टर)