कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास इजरायलको लक्ष्मी जयन्ती तथा पुस्तक विमोचन सम्बन्धी सूचना


यही अक्टोबर २९ तारिख शनिबार साँझ इजरायलको तेलअभिभमा विविध साहित्यिक कार्यक्रमका साथ १०२ औं लक्ष्मी जयन्ती तथा अनेसास इजरायल च्याप्टरकी सदस्य सुमित्रा पौडेलको काव्य कृति ममताको आँचलको विमोचन एकैसाथ हुन गैरहेको हुँदा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई सादर उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

अनेसास इजरायल च्याप्टर

मितिः अक्टोबर २९, २०११
समयः बेलुकी ७.३० बजे
स्थानः माल्का वेवि केयर सेन्टर