कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजलःश्याम रॊक्का ।

गजलः११ डीसेम्बर २०११
श्याम रॊक्का ।

कत्ति आँखा तर्छेउ तिमी ।।
किन दाघा धर्छेउ तिमी ।।

जत्ती जत्ति नजिक जान्छु
उत्ति टाढा सर्छेउ तिमी ।।

मुखै खॊली नबॊले पनि
भित्रि माया गर्छेउ तिमी ।।

जब मन निराश हुन्छ
आशा दीप छर्छेउ तिमी ।।

लुकिछिपी कर्केर हेरि
मेरॊ मन हर्छेउ तिमी ।।

श्याममुद्रा पारेर पनि
सधैँ छेउ पर्छेउ तिमी ।।