कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजलः श्याम रॊक्का



गजलः श्याम रॊक्का
२३ मार्च २०१२
ललितपुर,नेपाल ।

किन गयौ तर्की तर्की
हेर्दै यता फर्की फर्की ।।
भनाबैरी भए पनि
बॊल्नु हुन्न झर्की झर्की ।।

मायासँगै छुट्नु पर्दा
दुख्यॊ मुटु चर्की चर्की

उमेरमै हॊस गर्नु
बैँश जाला लर्की लर्की ।।

दिन अनि रात ढल्यॊ
तिमीलाइ पर्खी पर्खी ।।