कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

शङ्कर लामिछाने पुरस्कार शर्मालाई I

यस वर्षको शङ्कर लामिछाने निबन्ध पुरस्कार श्यामप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । नेपाली निबन्ध साहित्य विधामा उल्लेख्य र महत्वपूर्ण योगदान पुर्‍याएबापत शर्मालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

शङ्कर लामिछाने निबन्ध समाजद्वारा प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि ५० हजार रहेको छ । रस्कार स्व लामिछानेको जन्मजयन्तीका अवसरमा आगामी चैत महिनामा यहाँ आयोजना गरिने विशेष समारोहमा प्रदान गरिनेछ