कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मिठु रावलको कविता संग्रह सफर जिन्दगी सार्बजनिक

२०७१ साल मङ्शिर १३ गते शनिबारका दिन राजधानिमा एउटा साहित्य बिधामा एकजना सुदुरपश्चिमका साहित्यकार एबम कवी मिठु रावल थपिएका छन । आछाम जस्तो बिकट जिल्लामा जन्मिएर जिवनका आधा समय रास्टिय अनुसन्धान बिभागको एसपिमा बिताउनु भएका कवी रावलले आफ्नो जम्न दिने आमा र हजुर आमा प्रती समर्पण गर्दै कबिता सग्रह सफर जिन्दगीको र गिती कबिता अलिखित शुत्र लोकार्पण गर्नु भएको छ ।


उक्त समारोहमा मुख्य अतिथी प्रज्ञा श्रवन मुकारुम हुनुहुन्थ्यो भने अतिथिमा बरिष्ठ साहित्यकार रमेश पौडेलका साथै बरिष्ठ गजलकार ललितजन रावल हुनुहुन्थ्यो । एकै दिनमा कबिता समग्र र गिती समग्रह प्रकाशन गरी नेपाली साहित्यिक आकाशमा एउटा इटा थपिएको महशुस गर्न सकिन्छ । दुबै सग्रहमा उनले सुन्दर सुदुरपश्चिममको सुन्दर ढङले बयान गरेका छन । सुदुरपश्चिमको सन्स्कृति, कला साहित्य र त्यहाँका सुन्दर हिमाल अपि, नाम्पा र सैपालको गीत शृजना गरेका छन । कबिले आफ्नो जन्मेको ठाउ मातृभुमी र जन्म दिने आमाको स्नेह का साथै देश प्रतिको बफादारिता समेत कबिता बाट बुझाउन खोजेका छन । बुध्ह्को देश नेपालामा आज बुद्ध खोज्न परेको कुरा कबिताको माध्यमबाट प्रस्ट्याउन समेत खोजेका छन ।